बागमती प्रदेश बजेट : बाबु आमा दुवै गुमाएकाहरुलाई मासिक भत्ता

हेटौंडा खबर
१ असार २०७८, मंगलवार १७:०४

बागमती प्रदेशमा कोरोना भाइरसबाट बाबु आमा दुवै गुमाएकाहरुलाई मासिक ३ हजार भत्ता दिने भएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को बार्षिक बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

त्यस्तै अन्य कुनै कारणले बाबु आमा दुवै गुमाएकाहरुलाई मासिक २ हजार भत्ता दिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*