हेटौंडा-भरतपुर-मेघौली मेट्रो रेल संचालन गरिने

हेटौंडा खबर
१ असार २०७८, मंगलवार २१:४१

बागमती प्रदेश सरकारले हेटौंडा-भरतपुर-मेघौली मेट्रो रेल संचालन गरिने जनाएको छ । यसको सम्भाब्व्यता अध्यनको लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको जनाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८÷७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*