सर्वोच्चको फैसला बिरुद्ध हेटौंडामा प्रदर्शन

हेटौंडा खबर
२८ असार २०७८, सोमबार १७:४०

नेकपा एमाले केपी ओली समुहका बिद्यार्थी संगठनले हेटौंडाको बुद्धचोकमा बिरोध प्रदर्शन गरेका छन् ।

संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछी ओली पक्षका नेता, कार्यकर्ता सडकमा उत्रिएका हुन् ।

बुद्धचोकमा भेला भएका विभिन्न संगठनका नेता तथा कार्यकर्ताले केपी ओली आइ लब यु, प्रतिगामी फैसला मुर्दाबाद, निर्दलीय व्यवस्था चाहिदैन, लोकतन्त्र मास्न पाइदैन जस्ता नारा लगाएर प्रदर्शन गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*