हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मीमाथी हातपात

हेटौंडा खबर
३० भाद्र २०७८, बुधबार २२:४९

हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मी माथी हातपात भएको छ । बुधबार राती दुर्घटनाको बिरामी लिएर आएका एक ब्यक्तीले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको आकस्मिक कक्षमा रहेका स्वास्थ्यकर्मीलाई हातपात गरेका हुन् ।  बिरामी लिएर आएका उनले स्वास्थ्यकर्मी प्रती आक्रोशित हुँदै कुर्सि प्रहार गरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*