ओरालो लाग्दैछ सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

हेटौंडा खबर
४ आश्विन २०७८, सोमबार १३:११

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार  भएकोमा आज २०० रूपैयाँ घटेर ८८ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १५ रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*