बुटवल उपमहानगरपालिकाका मेयरमाथि मुक्का प्रहार

हेटौंडा खबर
४ आश्विन २०७८, सोमबार १३:४३

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई स्थानीय एक युवाले मुक्का हानेका छन् ।

केही दिनअघिको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले मुक्का हानेका हुन् ।

स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका छन् । ति स्थानीयले हिडिरहेका मेयरलाई दौडिदै आएर हानेको भिडियो सामाजिन संजालमा बाहिरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*