तस्विर : हेटौंडा-रजैया सडक छेउमा देखिएको यो कारुणिक दृश्य !

हेटौंडा खबर
६ आश्विन २०७८, बुधबार १८:५३

यो तस्विर केहि दिन अघिको हो । हेटौंडा-रजैया सडकखण्ड स्थित सडक छेउमा फालिएको फोहोरको सानो थुप्रोमा एक महिला भातको सिता केलाईरहेकि थिइन् ।

उनको पिठ्यूँमामा सानो बालक निदाइरहेको थियो त्यतिनै बेला बागमतीखबरले यो तस्विर कैद गरेको हो ।

थोरै भातको सिता प्लास्टिकमा जम्मा पारेर आफ्नो घांटीमा झुण्डिएको छोरोसहित जुरुक्क उठ्न खोज्दा निदाएको बालक थोरैले भुईमा खस्नबाट जोगियो ।

महिलाले ति बालकलाई गाली गर्दै बाटो लागिन्, ‘घिच्न नपाएर निदाको निदाई भयो, मरिराख…..

 

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*