मकवानपुर उद्योग वाणिज्य संघ निर्वाचनः अध्यक्षमा कृष्ण अग्रवाल विजयी

हेटौंडा खबर
१० कार्तिक २०७८, बुधबार १४:१०

मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा अध्यक्ष पदमा कृष्ण कुमार गुप्ता (अग्रवाल) विजयी भएका छन् ।

उनले अर्का उम्मेदवार राजकुमार न्यौपानेलाई पराजित गर्दै १ हजार २४६ मत ल्याई विजयी भए । न्यौपानेले भने १ हजार १५५ मत प्राप्त गरि ९१ मत अन्तरले पराजित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*