हेटौंडामा देउसी खेल्ने टोलिलाई गाडीले किच्दा २ जनाको घटनास्थलमै मृत्यु, बसमा आगजनी

हेटौंडा खबर
२० कार्तिक २०७८, शनिबार २३:०२

हेटौंडा १९ नेवारपानीमा देउसी खेलिरहेको समुहलाई गाडीले ठक्कर दिदा २ जनाको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त भएको छ । केही समय अघि पुर्व पश्चिम् राजमार्ग अन्तर्गको रजैया सडकखन्डमा गुडिरहेको बसले देउसे टोलिलाई किचेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा ७-८ जना गम्भीर घाईते भएको स्थानिएको भनाई छ । घटना पश्चात् आक्रोशित स्थानियले बसमा आगजनी गरेका छन् । हेटौंडाबाट नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको को बसले देउसी खेलिरहेकालाई ठक्कर दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*