हेटौंडाको फरेष्टि क्याम्पस अगाडी एक पुरुषको शव फेला

हेटौंडा खबर
२९ कार्तिक २०७८, सोमबार १७:४१

हेटौंडा स्थित फरेष्टि क्याम्पस अगाडी एक पुरुषको शव फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित वन विज्ञान अध्ययन संस्थान नजिकैको झाडीमा अन्दाजी ३५-४० बर्षको एक पुरुषको शव फेला परेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

रिमालका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेको तर शवको सनाखत भइसकेको छैन् ।

स्थानीयले शव देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*