हेटौंडामा काङ्ग्रेस अधिवेशन : मतदान स्थलमा अचानक ड्रोन उडेपछी प्रहरिले रोक्यो

हेटौंडा खबर
१८ मंसिर २०७८, शनिबार १२:१५

नेपाली काङ्ग्रेसको बागमती प्रदेश अधिवेशन हेटौंडामा चलिरहेको छ । प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी परेको छ ।  आज ९ बजेदेखि सुरुहुने भनिएको मतदान प्रक्रिया १२ बजिसक्दा समेत अझै सुरु भएको छैन। हेटौंडाको वन बिज्ञान अध्यन सस्थानको खेलमैदानमा तयार पारिएको मतदान स्थलमा अचानक ड्रोन उडेको छ । ड्रोन उडेपछी जिल्ला प्रहरी कार्यलयमा डिएसपीले ड्रोन उडाउन रोक लगाएका छन । जिल्ला प्रशासन कार्यालयको अनुमतीले मात्र ड्रोन उडाउन पाईने भएपनी ड्रोन उडाइएको छ । प्रहरिले भने ड्रोन उडाउन दिने नदिने बारे कुनै जानकारी नआएको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*