हेटौंडामा काङ्ग्रेस अधिवेशन: चिया पिउदै भोट हाल्दै

हेटौंडा खबर
१८ मंसिर २०७८, शनिबार २१:२४

हेटौंडामा जारी नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा मतदान जारी छ । बिहान ९ बजेदेखी सुरुहुने भनिएको मतदान प्रक्रिया ५ बजे सुरु भएको थियो । आठ घन्टा पछि सुरुभएको मतदानको समय राती १० बजेसम्म रहेको छ । चिसो बढेकाले अहिले मतदाताले चिया पिउदै भोट हाल्दै गरेका छन् । बागमती प्रदेशका लागि  २१ सय मतदाता रहेका छन् । अहिलेसम्म २ हजार भोट खसेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*