हेटौंडामा काङ्ग्रेस अधिवेशन: मतदान सकियो

हेटौंडा खबर
१८ मंसिर २०७८, शनिबार २१:४९

हेटौंडामा जारी नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तर्गतको बागमती प्रदेश अधिवेशनमा मतदानको क्रम सकिएको छ । बिहान ९ बजेदेखी सुरुहुने भनिएको मतदान प्रक्रिया ५ बजे सुरु भएको थियो । आठ घन्टा पछि सुरुभएको मतदान भर्खरै सकिएको हो । कति मत खस्यो भन्ने विवरण आउन बाकी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*