हेटौंडामा काङ्ग्रेस अधिवेशन: जम्मा २ हजार ८३ मत खस्यो

हेटौंडा खबर
१८ मंसिर २०७८, शनिबार २३:०२

हेटौंडामा जारी नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तर्गतको बागमती प्रदेश अधिवेशनमा २ हजार ८३ मत खरेको छ । बिहान ९ बजेदेखी सुरुहुने भनिएको मतदान प्रक्रिया ५ बजे सुरु भएको थियो । आठ घन्टा पछि सुरुभएको मतदान पौने १० बजे सकिएको थियो । २१ सय ५१ मतदाता रहेको बागमतिमा २ हजार ८३ मत खसेको हो । बागमतीमा ६८ मत खसेन ।

यसमा तपाइको मत

Your email address will not be published.


*