काङ्ग्रेस बागमती : १८ सय मत गन्दा बानियाँ अगाडि

हेटौंडा खबर
१९ मंसिर २०७८, आईतवार २१:३५

हेटौंडामा जारी बागमती प्रदेशको महाधिवेशनमा सभापति पदको लागि दोश्रो चरणको निर्वाचनको मतगणना कार्य जारी छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान परिसरमा मत गणना भैरहेको छ ।आज भएको मतदानको १८ सय १० मत गन्दा जगदिश्वर नरसिंह केसीको ८२८ मत आएको छ भने इन्द्र बानियाँ ९७० मत आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*