भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

हेटौंडा खबर
१४ पुष २०७८, बुधबार १८:०१

सरकारले भोलि (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

सरकारकाे निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ ।

बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावितहरुलाई राहत दिने निर्णय समेत गरेको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*