हेटौंडाको पिपलबोट मन्दिर नजिक शंकास्पद बस्तु फेला, सेनाले डिस्पोज गर्दै

हेटौंडा खबर
२८ पुष २०७८, बुधबार २२:१३

हेटौंडामा शंकास्पद बस्तु फेला परेको छ ।

पुरानो पिपलबोट स्थित हनुमान मन्दिर नजिक शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उक्त वस्तु पहिचान गर्नका लागि नेपालि सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको बताएको छ ।

थप विवरण आउन बाकि ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*