गएको २४ घन्टामा मकवानपुरमा ४५ जनामा संक्रमण, एकको मृत्यु

हेटौंडा खबर
१८ माघ २०७८, मंगलवार १८:३०

गएको २४ घन्टामा मकवानपुरमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३१ जनाको गरिएको पि।सि।आर परीक्षणमा २३ जनालाई र ३ सय ६५ जनामा गरिएको एन्टीजिन परीक्षणमा २२ जनामा पोजेटिभ देखिएकोस्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार विगत २४ घण्टामा जिल्लामा १ जनाको मृत्यु भएको छ ।

यो संगै मकवानपुरमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या १सय ७१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*