कमल थापाद्वारा राप्रपा परित्याग गरेको घोषणा

हेटौंडा खबर
२५ माघ २०७८, मंगलवार १३:५७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पुर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले राप्रपा त्यागेको घोषणा गरेका हुन् ।

‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीति पार्टीको भित्रै विताउने र पार्टीमै रमाउने चाहना भएतापनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनको विज्ञाप्ति यस्तो छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*