अर्काको बच्चाचोरेर भाग्ने दुई महिला पक्राउ

हेटौंडा खबर
२७ माघ २०७८, बिहीबार १३:३२

अर्काको बच्चालाई चोरेर भाग्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेका अवस्थामा प्रहरीले २ जनालाई समातेको श्रोतले जनाएको छ ।

पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*