एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित

हेटौंडा खबर
१५ फाल्गुन २०७८, आईतवार २१:०३

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*