कांग्रेस मकवानपुर : ७ सय मत गन्दा पराजुलीकै अग्रता

हेटौंडा खबर
१७ फाल्गुन २०७८, मंगलवार ००:४६

नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि आज भएको निर्वाचनको मतगणना जारी छ ।

जम्मा खसेको एक हजार ७७५ मत मध्ये अहिले ७ सय मत गणना भएको छ ।

७ सय मत गन्दा आनन्दराम पराजुलीले २४० मत प्राप्त गरेका छन् । त्यस्तै बुद्ध लामाले  २२० मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले  २०७ मत प्राप्त गरेका छन् ।

कांग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जना चुनावी मैदानमा रहेका छन् । जसमा बुद्ध लामा र आनन्दराम पराजुली कांग्रेस संस्थापन पक्षका हुन् भने जयराम लामिछाने संस्थापन इतर पक्षका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*