ग्याल्पो ल्होसारको उपलक्ष्यमा भोलि सार्वजनिक बिदा

हेटौंडा खबर
१८ फाल्गुन २०७८, बुधबार १५:४१

सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ।

ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिएको हो।बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published.


*