सुनको भाउ घट्यो

हेटौंडा खबर
१९ फाल्गुन २०७८, बिहीबार १२:१०

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला  ५ सय रुपैयाँले घटेको हो।

नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ।छापावाल सुन प्रतितोला ९९ हजारमा झरेको छ। तेजावी सुनको भाउ पनि ९८ हजार ५ सय रुपैयाँमा आइपुगेको छ।

चाँदीको भाउ भने बिहीबार तोलामा ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*