इरानले अन्तरिक्षमा पठायो नयाँ सैन्य भूउपग्रह

हेटौंडा खबर
२४ फाल्गुन २०७८, मंगलवार १४:३३

इरानले अन्तरिक्षमा नयाँ सैन्य भूउपग्रह पठाएको घोषणा मंगलवार गरेको खबर एएफपी समाचार संस्थाले दिएको छ ।

सेमनान प्रान्तमा रहेको इमाम खोमेनी स्पेसपोर्टबाट यसअघि इरानले भूउपग्रह बोक्ने रकेट प्रक्षेपण गर्न खोज्दा असफलता हात पारेको थियो । इरान आणविक सम्झौतामा टुंगोमा पुग्न लागेको बेलामा यसरी सैन्य भूउपग्रह प्रक्षेपणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*