पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

हेटौंडा खबर
२७ फाल्गुन २०७८, शुक्रबार १७:४४

नाबालिग बलात्कारको आरोपी अभिनेता पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई पक्राउ गरेको छ ।

जोशीलाई शुक्रबार तनहुँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।

पक्राउ परेका जोशीलाई जिल्ला अदालत तनहुँबाट अनुसन्धानका लागि सात दिनको म्याद समेत लिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*