मकवानपुरमा देखियो बर्डफ्लु, संक्रमित क्षेत्र प्रशासनको नियन्त्रणमा

हेटौंडा खबर
३० फाल्गुन २०७८, सोमबार १४:२५

मकवानपुरमा बर्डफ्लु देखिएको छ ।

जिल्लाको भीमफेदी गाउँपालिका २ स्थित एक कुखुरा फर्ममा बर्डफ्लु भेटिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले पुष्टि गरेको छ ।

बर्डफ्लु संक्रमित एरिया प्रशासनको नियन्त्रणमा रहेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*