एमाले सचिवालय बैठक जारी

हेटौंडा खबर
३० फाल्गुन २०७८, सोमबार १५:४२

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।

थापाथलीस्थित केन्द्रीय कार्यालयमा जारी बैठक महासचिव शंकर पोखरेलको अध्यक्षतामा सञ्चालन भइरहेको एमालेले जनाएको छ ।

बैठकमा स्थानीय तहको चुनावी रणनीति, चुनावी अभियान, समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*