हेटौंडा ८ स्थित एक खोरमा आगलागी

हेटौंडा खबर
१ चैत्र २०७८, मंगलवार २२:०३

हेटौंडा उपमहानगरपालिका-८ स्थित एक खोरमा आगलागी भएको छ ।

पराल राखिएको खोरमा केहि समय अघि आगोलागी भएको प्रहरीले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको बताईएको छ ।

थप विवरण आउन बाकी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*