शुरू भयो माओवादी केन्द्रको वैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम

हेटौंडा खबर
२ चैत्र २०७८, बुधबार १३:३१

नेकपा (माओवादी केन्द्र)को वैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम बुधवार काठमाडौंमा शुरू भएको छ ।

माओवादीको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम भइरहेको हो । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*