एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्दै

हेटौंडा खबर
२ चैत्र २०७८, बुधबार १६:४४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक जारी छ।

सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि एमालेले पार्टीको संसदीय दलको बैठक बोलाएको हो।संसदीय दलको बैठकमा संसद अधिवेशन अन्त्य, पछिल्लो राजनीतिक घटनाक्रम र आसन्न स्थानीय तहको चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ।बैठकमा अहिले एमाले अध्यक्ष केपीशर्मा ओलीले सम्बोधन गरिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*