अमेरिकी सेनाको जहाज किन आयो नेपाल ?

हेटौंडा खबर
४ चैत्र २०७८, शुक्रबार १४:३१

शुक्रबार बिहान अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

समाचार स्रोतका अनुसार युएस एयर फोर्सको जहाजले अमेरिकी कुटनीतिज्ञ लिएर आएको हो।

यसअघि पनि पटक पटक कुटनीतिज्ञ र अमेरिकी दूतावासका सामाग्री लिएर अमेरिकी जहाज काठमाडौंमा आउने गरेको थियो ।

तर, अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएसँगै अमेरिकी सेनाको जहाज काठमाडौं आउनुलाई अर्थपूर्ण हेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*