पल शाहविरुद्धको अनुसन्धान सकियो, प्रहरीले बुझायो प्रतिवेदन

हेटौंडा खबर
७ चैत्र २०७८, सोमबार १५:०६

प्रहरीले नाबालिग बलात्कारको आरोप लागेका पल शाहविरुद्धको अनुसन्धान सकाएको छ ।

एक १७ वर्षीया गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पलको अनुसन्धान सकाएर प्रतिवेदन बुझाएको हो ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाइएको छ ।

जिल्ला अदालत तनहुँले तीनपटक गरी २१ दिन सम्म म्याद थपेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*