दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स भेटियो

हेटौंडा खबर
१३ चैत्र २०७८, आईतवार १३:३४

दुर्घटनाग्रस्त चिनियाँ यात्रुवाहक विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला परेको छ ।

दोस्रो ब्ल्याक बक्स आइतबार फेला परेको चिनियाँ उद्दार समूहले जनाएका छन् । चाइन इस्टर्न एयरवेजको दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स फेला परेको हो । यसअघि शनिबार पहिलो ब्ल्याक बक्स फेला परेको थियो ।

कुन्मिङबाट ग्वाङ्भोउका लगि उडेको सो जेट १ सय ३२ यात्रुसहित एउटा पहाडमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा सबै जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*