सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ

हेटौंडा खबर
१८ चैत्र २०७८, शुक्रबार १२:१६

साताकाे अन्तिम काराेबार दिन आज सुनकाे मूल्य बढेकाे छ ।

प्रति ताेलामा ८०० रुपैयाँले बढी ९१ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार सुन तोलाको ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।सुनकाे मूल्यसँगै चाँदीको मूल्य पनि बढेकाे छ ।

प्रति ताेलामा १० रुपैयाँले बढी एक हजार ३६० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*