कार्यवाहक प्रधानमन्त्री तोकिए गृहमन्त्री खाण

हेटौंडा खबर
१८ चैत्र २०७८, शुक्रबार १४:२५

गृहमन्त्री बालकृष्ण खाणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रवार भारतको औपचारिक भ्रमणमा गएकाले गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्री तोकिएको हो । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाणलाई प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी जिम्मेवारी तोकिएको जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*