चुनावी प्रतिबद्धता-पत्र निर्माणका लागि एमालेले माग्यो सुझाव

हेटौंडा खबर
१८ चैत्र २०७८, शुक्रबार १४:५५

नेकपा एमालेले चुनावी प्रतिबद्धता-पत्र निर्माणका लागि सुझाव संकलन गरिरहेको छ ।

आज एक सूचना जारी गर्दै एमालेले स्थानीय तहको निर्वाचन लक्षित प्रतिबद्धता-पत्र निर्माणका लागि सुझाव दिन भनेको हो ।चैत समसान्तभित्र सुझाव र सल्लाहरु पठाएर सहयोग गर्न एमलोले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*