विवाहको पाँच वर्षपछि आमा बनिन् भारती

हेटौंडा खबर
२१ चैत्र २०७८, सोमबार १२:३४

भारतीय हास्य कलाकार भारती सिंह विवाहको पाँच वर्षपछि आमा बनेकी छिन् ।

आइतबार उनले छोरा जन्माएकी छिन् । भारतीका श्रीमान् हर्ष लिम्बाचियाले सोसल मिडिया पोस्ट सेयर गरेर प्रशंसकमाझ यो खबर सार्वजनिक गरे । हर्षले भारतीसँगको एउटा सुन्दर तस्बिर पोस्ट गर्दै लेखे, ‘इट्स अ बोय’ ।

हर्षको यो पोस्टमा प्रशंसकदेखि सेलिब्रिटीले पनि उनीहरुलाई बधाई दिइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*