विमानस्थलमा वर्षमान र रेखासँग बाबुरामको जम्काभेट

हेटौंडा खबर
२१ चैत्र २०७८, सोमबार १२:४०

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटघाट भएको छ ।

यो कुराको जानकारी बाबुरामले नै सामाजिक सञ्जालमार्फत गराएका हुन् ।

‘एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान पुन र रेखा थापासँग जम्काभेट ! ‘नलाऊ माया दुईतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो,’ बाबुरामले फेसबुकमा लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*