बी डिभिजन लिगमा सामाजिकको चौथो जित

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार १६:०९

शहीद स्मारक बी डिभिजन लिगमा सामाजिक युथ क्लबले चौथो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा सामाजिकले टुसाल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।सामाजिकको जितमा सुरेश खत्रीले २ गोल गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*