अध्यादेशको विरोधमा हेटौंडामा एमालेको प्रदर्शन

हेटौंडा खबर
२३ चैत्र २०७८, बुधबार २०:२२

बागमती प्रदेश सरकारले जारी गरेको मदनभण्डारी स्वास्थ्य वज्ञिान प्रतष्ठिान सम्बन्धि अध्यादेशको विरुद्धमा हेटौंडामा प्रदर्शन गरएिको छ ।

नेकपा एमालेका जनवर्गीय संगठनहरुले बुधबार साझ हेटौंडामा प्रदर्शन गरेका हुन् । उनीहरुले हेटौंडामा प्रदेश सरकारले ल्याएको अध्यादेशको वरिोध गर्दै नारबाजी समेत गरेका थएि ।

पार्टी कार्यालयबाट निस्किएको विरोध प्रदर्शन हेटौंडाको बुद्धचोकमा पुगेर कोणसभामा परणित भएको थियो ।

जनवर्गीय संगठनका नेताहरुले हात र टाउकोमा कालोपट्टी बाँधेर विरोध प्रर्दशन गरेका थएि । उनहिरुले बागमती प्रदेश सरकारले जनविरोधी काम गरेको भन्दै अध्यादेश फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*