बलात्कार गरेको आरोपमा मोरङमा एकजना पक्राउ

हेटौंडा खबर
२४ चैत्र २०७८, बिहीबार १२:३०

४८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा मोरङमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११, लक्ष्मीमार्ग, मिलनचोक बस्ने ४५ वर्षीय कुलबहादुर विक छन् ।

प्रहरीचौकी डाँगीहाट भाउन्नेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*