प्रधानमन्त्री देउवाले गरे टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ

हेटौंडा खबर
२४ चैत्र २०७८, बिहीबार १२:५०

प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् ।

काठमाडौंको दरबार स्कूलबाट बिहीवार टाइफाइड विरुद्धको खोप अभियान शुभारम्भ गरिएको छ ।खोप अभियान देशभर सञ्चालन हुनेछ । सरकारले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन अभियान गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*