चुनावी तालमेलबारे छलफल गर्न सत्तागठबन्धनको बैठक बस्दै

हेटौंडा खबर
२५ चैत्र २०७८, शुक्रबार १२:००

स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धनबारे छलफल गर्न सत्तागठबन्धनको बैठक बस्ने भएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनको शिर्ष नेताहरुको बैठक बालुवाटारमा बोलाएका हुन् ।

आजको बैठकमा गठबन्धनका शिर्ष नेताहरु सहभागी हुने जनाइएको छ । स्रोतका अनुसार स्थानीय चुनाव प्रचार–प्रसार समितिको नेतृत्व गरेका कांग्रेसका नेता रामचन्द्र पौडेलले तालमेलबारे भइरहेका प्रगतीहरुको बारेमा बैठमका राख्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*