हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा पाण्डे

हेटौंडा खबर
२५ चैत्र २०७८, शुक्रबार १२:३८

हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्तकुमार पाण्डे नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार जानकारी दिए ।

बैठकले बूढीगण्डकी जलविद्युत आयोजनासम्बन्धी ०७५ असोज ५ गतेको निर्णय खारेज गर्ने निर्णय पनि भएको छ । जसअनुसार चिनियाँ कम्पनीले पाएको ठेक्का सम्झौता रद्द भएर अब सरकारले नै बनाउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*