एमालेले आर्थिक अवस्थाबारे पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दै

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार १३:५०

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले देशको आर्थिक अवस्थाबारे आज पार्टीको धारणा सार्वजनिक गर्दैछ ।

एमालेले ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो १२ बजे पत्रकार सम्मेलन गर्दै पार्टीको धारणा सार्वजनिक गर्ने भएको हो ।

पार्टीले आज ३ जना पुर्वअर्थमन्त्रीहरुको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजन ागर्न लागेको हो ।
अर्थमन्त्रीहरु विष्णु पौडेल, सुरन्द्र पाण्डे र डा.युवराज खतिवडाले आफ्नो धारणा राख्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*