कमल थापाको गृहनगरमा राप्रपाको शक्ति प्रदर्शन

हेटौंडा खबर
२७ चैत्र २०७८, आईतवार १५:३५

देशव्यापी चुनावी आमसभालाई निरन्तरता दिँदै आएको राप्रपाले आइतबार हेटौँडामा शक्ति प्रदर्शन गरेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह नगरमा राप्रपाले शक्ति प्रदर्शन गरेको हो । आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राप्रपाले यसअघि शनिबार झापा र शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*