गुगलले हटायाे प्लेस्टाेरबाट ११ एप्लिकेसन

हेटौंडा खबर
२८ चैत्र २०७८, सोमबार १२:४५

गुगलले प्लेस्टाेरबाट ११ वटा एप्लिकेसन हटाएकाे छ ।

प्रयाेगकर्ताहरूकाे व्यक्तिगत विवरण चाेरी गरेकाे आराेपमा गुगलले ती एप्लिकेसन हटाएकाे हाे ।

स्पिड क्यामेरा राडर, स्मार्ट किट ३६०, अल माेएजिन लाइट (प्रेयर टाइम्स) लगायतका एप्लिकेसन हटाएकाे गुगलले जनाएकाे छ ।

आफ्नाे नीतिअनुसार नचल्ने एपहरूलाई कारबाही गर्ने चेतावनी पनि गुगलले दिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*