विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढ्यो

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १५:२९

चालु आर्थिक वर्षको आठ महिनामा विद्युतीय भुक्तानी कारोबार बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्म विद्युतीय भुक्तानी कारोबार बढेको तथ्यांक सार्वजनिक गरेको छ ।

पूर्वाधारमा विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार उल्लेखनीय बढेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*