एमाले र परिवार दलबीच पनि चुनावमा गठबन्धन हुने

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १६:०२

नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने भएको छ ।

बुधबार एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र  नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको हो ।

ती दुई दलबीच निर्वाचनमा गठबन्धन गरेर जो ५ बुँदे सहमति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*